‘एकलौटी बजार’ लिएर आइन् इन्दिरा « Khabarhub

‘एकलौटी बजार’ लिएर आइन् इन्दिरा


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–गीतकार इन्दिरा चेम्जोङको ‘एकलौटी बजार’ बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक सशक्त नारी हस्ताक्षर हुन् ।

उनको यो गीतमा आभाष क्षेत्रीको स्वर र बाबुल गिरीको संगीत तथा एरेञ्ज छ । भिडियोमा विश्व भण्डारीको सम्पादन छ । भिडियो उनले आफ्नै अफिसियल इन्दिरा चेम्जोङ च्यानलबाट सार्वजनिक गरेकी छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०० बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता