‘एकलौटी बजार’ लिएर आइन् इन्दिरा « Khabarhub

‘एकलौटी बजार’ लिएर आइन् इन्दिरा


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–गीतकार इन्दिरा चेम्जोङको ‘एकलौटी बजार’ बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक सशक्त नारी हस्ताक्षर हुन् ।

उनको यो गीतमा आभाष क्षेत्रीको स्वर र बाबुल गिरीको संगीत तथा एरेञ्ज छ । भिडियोमा विश्व भण्डारीको सम्पादन छ । भिडियो उनले आफ्नै अफिसियल इन्दिरा चेम्जोङ च्यानलबाट सार्वजनिक गरेकी छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०० बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई