वर्षालाई सम्झँदै राज « Khabarhub

वर्षालाई सम्झँदै राज


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक नविन के भट्टराई को नयाँ गीत ‘सम्झिरहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायककै संगीत, संगीत संयोजन छ ।

गीतको भिडियोमा वर्षा शिवाकोटी र राज कटुवाल फिचर्ड छन् । नविनकै निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

भिडियो गायक नविनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : १० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला