सरकारद्वारा विभूषण समितिको सदस्यमा ६ जना नियुक्त | Khabarhub Khabarhub

सरकारद्वारा विभूषण समितिको सदस्यमा ६ जना नियुक्त


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय जीवनमा उल्लखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई विभूषण समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको  मन्त्रिपरिषद बैठकले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. श्रीमती भूषण श्रेष्ठ, त्रि.वि. पूर्व रजिष्ट्रार गोविन्द प्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, सिभिल इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका अप्राविधिक उपरथी नरबहादुर कँडेललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहकेा मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उनीहरुलाई विभुषण समितिको सदस्यमा तोक्ने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : १६ बजे

दिल्ली कार विस्फोटः सबै सिसी क्यामेरा जाँच गर्न आदेश

नयाँदिल्ली – भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै

काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर