दार्चुला घटनालाई लिएर एकीकृत समाजवादीका विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

दार्चुला घटनालाई लिएर एकीकृत समाजवादीका विद्यार्थीद्वारा प्रदर्शन


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुलाका जयसिंह धामी प्रकरण भारतको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । गत साउनमा दार्चुलाको ब्यास गाउँपालिकाका धामी तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिएको थियो । त्यसपछि महाकालीमा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ ।

एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले प्रदर्शनीमागमा भारतविरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले धामीलाई न्याय दिनुपर्ने, पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

यसैबीच दार्चुलामा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर अनाधिकृत रुपमा नेपाली आकाशमा उडेको विषयमा नेपालले आपत्ति जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार भारतको पिथौरागढका डिस्ट्रिक म्यास्टिेड (डीएम)लाई पत्र लेखेर सो विषयमा आपत्ति जनाएको थियो । शुक्रबार भने भारतीय हेलिकोप्ट नेपाली आकाशमा प्रवेश नगरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज ओझाले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : २३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र