हतियार चोरी आरोपमा जेल परेका सेनाका दुई जवान निर्दोष ठहरपछि रिहा « Khabarhub

हतियार चोरी आरोपमा जेल परेका सेनाका दुई जवान निर्दोष ठहरपछि रिहा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेनाको हतियार चोरी प्रकरणमा जेलमा रहेका दुईजना निर्दोष ठहर भएपछि शुक्रबार रिहा भएका छन् । सेनाका अमल्दार लवकुमार गुरूङ र सरोज तामाङमाथि सेनाको एसएमजी हतियार चोरीमा कोर्ट मार्शल गरिएको थियो ।

उनीहरु निर्दोष रहेको सेनाको विशेष अदालतले फैसला गरेको थियो ।

गत साउन ७ गते चितवनमा सेनाकै जवान गंगाधर ढकालले सहकर्मी भरत गुरुङको हत्या गर्न सोही हतियार प्रयोग गरेको भेटिएपछि हतियार चोरी प्रकणमा नयाँ ट्वीस्ट आएको थियो । ढकाल हत्या आरोपमा दोषी ठहर भएका छन् । उनले आजीवन कैदको सजाय सैनिक अदालतले सुनाएको छ ।

लव र सरोज शुक्रबार जिल्ला कारागार चिवतनबाट रिहा भएका छन् । उनीहरुको जागिर पनि पुनःबहाली भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : १९ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको