बार्सिलोनाको खराब प्रदर्शन, एट्लेटिकोसँग पराजित « Khabarhub

बार्सिलोनाको खराब प्रदर्शन, एट्लेटिकोसँग पराजित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ ।

फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍यो ।

शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले हराएको छ ।

एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । जितसँगै एट्लेटिको ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : २९ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट