राष्ट्रपतिको विरोधमा ब्राजिलमा हजारौँको प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रपतिको विरोधमा ब्राजिलमा हजारौँको प्रदर्शन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति जैर बोल्सोनारोका कारण महामारी नियन्त्रण हुन नसकेको, भ्रष्टाचार बढेको लगायतको आरोप लगाउँदै ब्राजिलमा हजारौँले विरोध प्रदर्शन गरेका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका छन् ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीले लापरबाही गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट  ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

ब्राजिलको रियो दि जेनेरियोसहितका १ सय ६० शहरमा एकैसाथ भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले तत्काल पदत्याग गर्नुपर्ने नारा लगाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ११ : ४५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण