रियलमीको फेस्टिभल अफर ‘रियलमी फेस्टिभ डेज’, के के छन् उपहार ? « Khabarhub

रियलमीको फेस्टिभल अफर ‘रियलमी फेस्टिभ डेज’, के के छन् उपहार ?


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ ।

कम्पनीले असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिने गरी सो अफर योजना ल्याएको हो । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ ।

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कोन्का ६४ फोके टिभी, कोन्का सेभेन केजी फ्रन्ट वासिङ मेसिन वा रियलमी ८ प्राप्त गर्नेछन् ।

साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सि ११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले कोन्का १८०० वाट भ्याकुम क्लिनर वा कोनका १.८ एल डिलक्स राइस कुकर वा कोन्का १००० वाट आइरन वा कोन्का २:१ सिएच होम थिएटर स्पिकर जित्ने मौका प्राप्त गर्नेछन् ।

सो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्युआर कोड स्क्यान अथवा वेबसाइटमा भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आइएमई नम्बर राख्नुपर्नेछ ।

यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागू हुनेछ । लक्की ड्र मार्फत दैनिक, साप्ताहिक र बम्पर विजेताहरूको नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने छ, । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खूल्ला गरिएको हो ।

विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा बताउँदै आएको छ ।

नेपालीहरुको महान् पर्व मनाउनको लागि रियलमी ले ‘रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्’क्याम्पेन आफ्ना उपभोक्ताहरु सँग खुशी बाड्नको लागि शुरु गरेको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १२ : १९ बजे

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा