यसकारण विदेशमा बिहे गर्न चाहदैनन् विक्की र कटरीना « Khabarhub

यसकारण विदेशमा बिहे गर्न चाहदैनन् विक्की र कटरीना


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको तयारी तिब्र गतिमा चलिरहेको छ । दुवैको विवाहलाई लिएर कैयौं महिनादेखि समाचार बाहिर आइरहेका छन् ।

हालैमात्र दुवैले राजस्थानको सवाईमाधोपुरको सिक्स सेन्ट फोर्ट नामक दरबारमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको थियो । दुवैको विवाहको कार्यक्रम डिसेम्बर १ देखि ७सम्म चल्नेछ । उनीहरुले ‘डेस्टिनेसन वेडिङ’को सट्टा ‘रोयल वेडिङ’को तयारी गरेका छन् । उनीहरुले देशबाहिर किन विवाह नगर्ने योजना बनाएका छन् भन्ने चासो अहिले बलिउडमा छ ।

किनकी बलिउडका धेरै जोडीहरुले विदेशी लोकेसनमा विवाह गरेका छन् । अहिले विक्की र कटरीनाको पाइपलाइनमा धेरै फिल्म छन् । त्यहीकारण उनीहरु विवाह पश्चात तुरुन्तै आफ्नो प्रोजेक्ट पुरा गर्ने ध्याउन्नमा छन् ।

कटरीना अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’को सुटिङ पुरा गर्नेछिन् भने विक्की सेम मनोकशांको बायोपिकको तयारीमा जुट्नेछन् । उनीहरु सँग धेरै समय छैन् । त्यहीकारण कारण ‘डेस्टिनेसन वेडिङ’मा उनीहरुले ध्यान दिएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : १५ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि