रोहितको निर्णायक गोलमा पर्सिजाको जित « Khabarhub

रोहितको निर्णायक गोलमा पर्सिजाको जित


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय टिमका सदस्य रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जकार्ताले पाँचौं जित निकालेको छ ।

शुक्रवार भएको इन्डोनेसियाको लिग वानको खेलमा जाकर्ताले तिरा पेर्सिकाबोलाई १–० गोल अन्तरले हराएको हो ।

जकार्ताको जितमा नेपाली खेलाडी रोहित चन्दले निर्णायक गोल गरे । उनले खेलको ५०औं मिनेटमा काउण्टरमा अगाडि बढ्दै गोल गरेका थिए ।

जितसँगै जाकर्ताले १५ खेलमा २१ अंक जोड्दै नवौं स्थानमा रहेको छ । पेर्सिकाबो १५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ३५ बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा