पत्नी सीताको उपचार गर्न प्रचण्ड आज भारत जाँदै « Khabarhub

पत्नी सीताको उपचार गर्न प्रचण्ड आज भारत जाँदै


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्नी सीताको स्वास्थ्य थप जटिल बन्दै गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप उपचार गराउन भारत जाने भएका छन् ।

सीताको मुम्बईमा उपचार गराउन प्रचण्डले लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।

आज ११ बजे सीतालाई लिएर प्रचण्ड मुम्बई जानेछन् ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।

सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ३४ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले