घरमा पालेको बिरालोका कारण गर्भवती भएपछि…! « Khabarhub

घरमा पालेको बिरालोका कारण गर्भवती भएपछि…!


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक पाल्तु बिरालोका कारण श्रीमती गर्भवती बनेको भन्दै एक व्यक्तिले अनौठो अभिव्यक्ति दिएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमती गर्भवती हुनुको मुख्य कारण बिरालो भएको एक कपलले दाबी गरेको छ । वास्तवमा बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले श्रीमती गर्भवती बनेकी एक व्यक्तिले बताएका छन् ।

उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् । उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै प्लान नबनाए पनि बिरालोले कण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् । बाथरुममा राखेको कण्डम प्वाल पारिदिएपछि गर्भ भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : १३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ