गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड | Khabarhub Khabarhub

गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आमहड्तालका क्रममा काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमा आजगनी भएको छ ।

प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बिहानै आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले आगजनी गर्नेहरूको खोजी भइरहेको जनाएका छन् ।

यस्तै सोही क्षेत्रमा ना १ ज ८८५९ नम्बरको सुमोमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा आगजनी र सुमोमा तोडफोड भएको क्षेत्र आसपासमा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले अवैधानिक तवरले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्ताल गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ८ : १५ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)