१८५ राउण्ड गोली बरामद « Khabarhub

१८५ राउण्ड गोली बरामद


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रहरीले मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद गरेको छ ।

उर्लाबारी नगरपालिका–११, लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको बारीमा माटोमुनि गाडेको अवस्थामा ७.६२ एमएमको गोली फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।

बरामद गोलीबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ११ : १२ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ