मोरङबाट १८५ राउण्ड गोली बरामद « Khabarhub

मोरङबाट १८५ राउण्ड गोली बरामद


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङको उर्लाबारीबाट प्रहरीले १ सय ८५ राउण्ड गोली बरामद गरेको छ ।

उर्लाबारी नगरपालिका-१ लक्ष्मीझार बस्ने दल बहादुर लिम्बुको खेतबारीबाट ७.६२ को १ सय ८५ राउण्ड गोली बुधवार दिउँसो प्रहरीले बरामद गरेको हो ।

लिम्बुले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोका पारी माटो मुनी गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १ : ५८ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ