धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस् : रामचन्द्र पौडेल « Khabarhub

धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस् : रामचन्द्र पौडेल


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका छन् ।

सरकारको कदमलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उनले बताए ।

नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोलाउनका लागि आफूले सभापति शेरबहादुर देउवालाई भनेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नेता पौडेलले संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिको विरोध गर्दै यसका विषयमा पार्टीले स्पष्ट धारणा बनाउन आवश्यक रहेको बताए । उनले संसद छलेर ल्याएको अध्यादेशलाई देखाएर सरकारले गैरसंवैधानिक कदम चालेको बताउका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ३ : ३६ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी