चुट्किला : मुन्द्रे र भोके एक रेष्टुरेन्टमा « Khabarhub

चुट्किला : मुन्द्रे र भोके एक रेष्टुरेन्टमा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे : आई भोके, कफी छिटो पिउ त चिसो हुनलाग्यो ।

भोके : चिसो भएर के हुन्छ छ ?

मुन्द्रे : बेबकुफ, मेनु हेर न, हट कफी २० रुपैयाँ, कोल्ड कफी ४० रुपैयाँ अहिले हट कफी सेलायो भने मैले ४० रुपैयाँ तिर्नुपर्छ ….

साभार :हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ५५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई