बार्सिलोना स्पेनिस कोपा डेल रे को फाइनलमा « Khabarhub

बार्सिलोना स्पेनिस कोपा डेल रे को फाइनलमा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा बेहोरेको २-० को हारलाई उल्ट्याउँदै दोस्रो लेगमा बार्सिलोनाले  समग्रमा ३–२ को प्रभावशाली जितसहित फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि १२ औँ मिनेटमा डेम्बेले र इन्जुरी समयमा पिकेले गोल गरे ।

लगत्तै अतिरिक्त समयमा थकेलिएको खेलमा ९५औँ मिनेटमा ब्रेथवेटले निर्णायक गोल गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ५५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई