पुजा बनिन् आकाशको ‘प्राण पियारी’ « Khabarhub

पुजा बनिन् आकाशको ‘प्राण पियारी’


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड ‘प्राण पियारी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा मेलिना राई र नरेन्द्रवल्लभ पन्थको स्वर, डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा उत्सव दाहालको छांयांकन, विकास दाहालको सम्पादन र प्रमोद के भण्डारीको कोरियोग्राफी छ ।

जया शर्मा क्रियटिभ निर्देशक रहेको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन छ । भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी