श्रीलंका रक्षा साझेदारीमा उच्च प्राथमिकतामा रहेको भारतको भनाइ « Khabarhub

श्रीलंका रक्षा साझेदारीमा उच्च प्राथमिकतामा रहेको भारतको भनाइ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- भारतले श्रीलंका रक्षा क्षेत्रको साझेदारीको लागि भारतको मुख्य प्राथमिकतामा रहेको जनाएको छ।

श्रीलंकाको राजधनी कोलम्बोस्थि भारतीय उच्चायोगले एक बिज्ञप्ती जारी गर्दै श्रीलंका भारतको मुख्य प्रथामिकतामा रहेको र भारतीय पूर्ण रक्षा सहयोग रहने जनाएको छ।

भारतले श्रीलंकाली वायुसेनाको १०० औं वार्षिकोत्सव समारोहमा आफ्नो सैन्य विमानको सहभागिता, बढ्दो रक्षा सहयोग तथा मित्रता नै दुई देशबीचको रक्षा क्षेत्रको प्रथामिकताको सूचक रहेको जनाएको छ।

श्रीलंकाली बायुसेना दिवसमा भारतले आफ्नै देशमा निर्मित २३ वटा लडाकु बिमान पठाउँदै दुई देशले संयुक्त एरोबेटिक प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु तय भएको छ। स्रोतः हिन्दुस्तान टाइम्स –

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर