मेलिना र थिरजको ‘झिमिक झिमिक’ « Khabarhub

मेलिना र थिरजको ‘झिमिक झिमिक’


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगर फिचर्ड गीत ‘झिमिक झिमिक’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ ।

गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडीबिचको माया र प्रेमलाई गीतमा समेटिएको छ ।

सन्दीप भुजेलको निर्देशन रहेको भिडियोमा रञ्जीत घिसिङको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : ०४ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ