निराजनलाई के गर्यो आँचलको निलो कुर्ताले ? « Khabarhub

निराजनलाई के गर्यो आँचलको निलो कुर्ताले ?


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश गीत ‘निलो कुर्ताले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ ।

भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता तथा मोडल निराजन प्रधानको प्रेम देखाइएको छ ।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन छ ।

शिशिर तामाङ ‘छवि’ क्रियटिभ डिरेक्टर रहेको भिडियोमा राज खड्काको कन्सेप्ट र निर्देशन छ । मिरा इन्टरटेनमेण्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : १० बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ