नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भदौमा हुने | Khabarhub Khabarhub

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भदौमा हुने


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी भदौको १८ देखि २० सम्म गरिने भएको छ ।

यसअघि चैत २७ देखि २९ मा सम्पन्न गर्ने भनिए पनि छिमेकी भारतमा कोभिड–१९को संक्रमित संख्या बढ्ने क्रममा रहेको हुनाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गर्न गरिएको आयोजक कृषि विकास बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ३० बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने