नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भदौमा हुने « Khabarhub

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भदौमा हुने


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी भदौको १८ देखि २० सम्म गरिने भएको छ ।

यसअघि चैत २७ देखि २९ मा सम्पन्न गर्ने भनिए पनि छिमेकी भारतमा कोभिड–१९को संक्रमित संख्या बढ्ने क्रममा रहेको हुनाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गर्न गरिएको आयोजक कृषि विकास बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ३० बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा