गोल्छा ग्रुपले सौर्य उर्जा उत्पादन गर्न प्राधिकरणसँग गर्‍यो सम्झौता « Khabarhub

गोल्छा ग्रुपले सौर्य उर्जा उत्पादन गर्न प्राधिकरणसँग गर्‍यो सम्झौता


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोल्छा ग्रुपले दुई मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज एग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ।

यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्।

गोल्छाका अनुसार यो आयोजनालाई तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : ३१ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले