कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

नुवाकोटको सूर्यगढी गाँउपालिका-४, दार्मे गाउँ घर भएका कश्येप लम्सालको उच्च रक्तचापका कारण मृत्यु भएको हो ।

गत मार्च २१ तारिखमा अचानक भुइँमा ढलेका लम्साललाई कुवेतको मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा मृत्‍यु भएको बताइएको छ ।

मृतकको बारे ढिलो गरी जानकारी आएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले कम्पनी तथा परिवारसंग समन्वय गरेर शव चाडै नेपाली पठाइने जनाएको छ ।

लम्साल लामो समयदेखि कुवेतमा एक फुड कम्पनीमा बाइक डेलिभरी ब्वाइजको रुपमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।