कुवेतमा एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

नुवाकोटको सूर्यगढी गाँउपालिका-४, दार्मे गाउँ घर भएका कश्येप लम्सालको उच्च रक्तचापका कारण मृत्यु भएको हो ।

गत मार्च २१ तारिखमा अचानक भुइँमा ढलेका लम्साललाई कुवेतको मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा मृत्‍यु भएको बताइएको छ ।

मृतकको बारे ढिलो गरी जानकारी आएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले कम्पनी तथा परिवारसंग समन्वय गरेर शव चाडै नेपाली पठाइने जनाएको छ ।

लम्साल लामो समयदेखि कुवेतमा एक फुड कम्पनीमा बाइक डेलिभरी ब्वाइजको रुपमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ३० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न