प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी « Khabarhub

प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई हराएको छ ।

सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोलले हराउँदै पुनरागमन जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

२९औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ । वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

बर्नली ३६ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ०१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि