मेलिना र श्रीकृष्णको ‘राम हो झुमा हो’ « Khabarhub

मेलिना र श्रीकृष्णको ‘राम हो झुमा हो’


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र विदुर गिरीको शब्दमा रहेको गीत ‘राम हो झुमा हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक श्रीकृष्णकै संगीत छ । छत्रभूमि म्युजिकले बजारमा ल्याएको भिडियोमा गीता ढुंगाना र सुनील क्षेत्री फिचर्ड छन् ।

गीतले गाउँमै काम गर्नुपर्छ र आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

राम केएसीको निर्देशन रहेको भिडियोमा सुनीलकै कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, चक्रबहादुर महर्जनको छायांकन, रेनिस फागोको कलर छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : १५ बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी