त्रिविद्वारा अनुसन्धान परियोजना प्रस्ताव माग « Khabarhub

त्रिविद्वारा अनुसन्धान परियोजना प्रस्ताव माग


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा विद्यार्थीहरुलाई शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव माग गरेको छ ।

त्रिवि अन्तर्गतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रबन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि त्रिविका शिक्षक, विद्यार्थी, प्रस्ताव माग गरेको हो ।

इच्छुकले आगामी जेठ १४ गते भित्र त्रिविको अनुसन्धान निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव पठाउनु पर्ने त्रिविले जनाएको छ ।

No description available.

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ११ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण