पार्टी कारबाहीविरुद्ध जनमोर्चाका सांसद थापा सर्वोच्च पुगे « Khabarhub

पार्टी कारबाहीविरुद्ध जनमोर्चाका सांसद थापा सर्वोच्च पुगे


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी कारबाहीमा परेका जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बागलुङ – १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद् थापालाई पार्टीले कारबाही गर्दै बिहीबार सांसद पदबाट हटाएको थियो ।

पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै थापाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

थापाले दायर गरेको रिटको सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ । सांसद थापालाई पार्टीको ह्विप विपरित काम गरेको भन्दै जनमोर्चाले कारबाही गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ४ : ०७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा