कोभिडको तेस्रो र चौथो लहर आए बालबालिका बढी संक्रमित, २० प्रतिशत शय्या छुट्याउन निर्देशन « Khabarhub

कोभिडको तेस्रो र चौथो लहर आए बालबालिका बढी संक्रमित, २० प्रतिशत शय्या छुट्याउन निर्देशन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहर आउन सक्ने खतरा औँल्याउँदै त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने बताएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी कोभिडको तेस्रो र चौथोले बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने भन्दै उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत शय्या तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

कोरोना महामारी रोकथा, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा योगदान पुर्‍याएकोमा मन्त्रालयले सबै अस्पताल, स्वास्थ्य संस्थाहरू र स्वास्थ्यकर्मीहरूमा सम्मान पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ५ : ३० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको