‎कतार एयरवेजद्वारा फुकेट उडान पुनः सञ्चालन « Khabarhub

‎कतार एयरवेजद्वारा फुकेट उडान पुनः सञ्चालन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले अन्तर्राष्ट्रिय हवाई यात्रा पुनः सुरु गर्ने क्रममा १ जुलाईदेखि थाइल्याण्डको प्रसिद्ध गन्तव्यस्थल फुकेटको लागि चार साप्ताहिक उडानहरू सुरु गर्ने भएको छ ।

यसका १२ साप्ताहिक बैंकक उडानहरू सँगै एयरलाइन्सले थाइल्यान्डको लागि कुल १६ साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ जसले यात्रुहरूलाई युरोप, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाबाट यात्रा गर्ने थप सुविधा प्रदान गर्नेछ।

छुट्टी तथा मनोरञ्जनका लागि संसारभरका पर्यटकहरूलाई थाइल्याण्डले स्वागत गर्ने यस समय पूूर्ण रुपमा खोप लगाएका यात्रुहरूले चाँडै नै फेरि यात्रा गर्न सक्नेछन् जसको क्रममा कतार एयरवेज एवं मध्यपूर्वको एक मात्र पाँच तारे कोभिड-१९ सुरक्षा मापदण्डयुुक्त हमद अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध उत्कृष्ट आतिथ्य र सेवाको लाभ उठाउन सक्नेछन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ०९ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान