‎कतार एयरवेजद्वारा फुकेट उडान पुनः सञ्चालन « Khabarhub

‎कतार एयरवेजद्वारा फुकेट उडान पुनः सञ्चालन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले अन्तर्राष्ट्रिय हवाई यात्रा पुनः सुरु गर्ने क्रममा १ जुलाईदेखि थाइल्याण्डको प्रसिद्ध गन्तव्यस्थल फुकेटको लागि चार साप्ताहिक उडानहरू सुरु गर्ने भएको छ ।

यसका १२ साप्ताहिक बैंकक उडानहरू सँगै एयरलाइन्सले थाइल्यान्डको लागि कुल १६ साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ जसले यात्रुहरूलाई युरोप, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाबाट यात्रा गर्ने थप सुविधा प्रदान गर्नेछ।

छुट्टी तथा मनोरञ्जनका लागि संसारभरका पर्यटकहरूलाई थाइल्याण्डले स्वागत गर्ने यस समय पूूर्ण रुपमा खोप लगाएका यात्रुहरूले चाँडै नै फेरि यात्रा गर्न सक्नेछन् जसको क्रममा कतार एयरवेज एवं मध्यपूर्वको एक मात्र पाँच तारे कोभिड-१९ सुरक्षा मापदण्डयुुक्त हमद अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध उत्कृष्ट आतिथ्य र सेवाको लाभ उठाउन सक्नेछन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ६ : ०९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार