रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्य


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ४०४६ वर्ग मिटर
४०४६ वर्ग मिटर जमिनमा दस लाखजति गड्यौला पाइन्छन् ।
२. भोट
सन् १९४४ देखि मात्र फ्रान्समा महिलाहरुले भोट हाल्न पाउने अधिकार पाएका थिए ।
३. हिमभालु
प्रायः सबै हिमभालुले आफ्नो देब्रे हात चलाउने गर्छन् ।
४. ऊनीको टोपी
सन् १५७१ सालतिर इङ्ग्ल्याण्डमा कसैले उनीको टोपी नलगाएको खण्डमा उसलाई फाइन तिराइन्थ्यो ।
५. तीन घुट्को
अमेरिकाको टेक्सास शहरमा उभिइरहेका बेला तीन घुट्कोभन्दा बढी वियर पियनुलाई अवैध मानिन्छ ।
साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्