बीपी प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति « Khabarhub

बीपी प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सरकारी वार्ता टोली र संघर्ष समितिबीच भएको सहमतिअनुसार बीपी प्रतिष्ठानको ऐनअनुसार चारै जना पदाधिकारीलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया सुरु गरिने उल्लेख छ ।

सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् ।

आन्दोलनकारीहरुले प्रतिष्ठानका पदाधिकारी अनियमिततामा मुछिएको भन्दै हटाउन माग गर्दै आएका थिए । वार्ताका लागि सरकारले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

हेर्नुहोस् सहमति

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्