यी हुन् आज ‘भारी’ वर्षा हुन सक्ने प्रदेश « Khabarhub

यी हुन् आज ‘भारी’ वर्षा हुन सक्ने प्रदेश


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश-२ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले अन्य स्थानमा वर्षाको सम्भावना कम रहेको उनले बताइन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : २५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र