अरुण तेस्रो आयोजनास्थलको सडक अवरुद्ध « Khabarhub

अरुण तेस्रो आयोजनास्थलको सडक अवरुद्ध


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- केही दिनदेखि लगातार परेको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ।

अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकास्थित दिदिङमा सडक अवरुद्ध भएको छ। बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। पहिरो हटाउने काम भइरहेको उनले बताए।

छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुदाँ अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधन बाटोमै रोकिएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ३८ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख