विदेशी लगानीका आयोजनाबारे नकरात्मक टिप्पणी गर्नेमाथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी « Khabarhub

विदेशी लगानीका आयोजनाबारे नकरात्मक टिप्पणी गर्नेमाथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी लगानीका आयोजना, ती आयोजनामा कार्यरत विदेशी नागरिकलगायतबारे नकरात्मक टिप्पणी गरे कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाबारे, ती आयोजनामा कार्यरत विदेशी नागरिकबारे र उनीहरुको सम्पत्तिबारे धम्की आएको भन्दै त्यस्ता गतिविधि गर्नेमाथि कारबाही गरिने बताएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयमा असुरक्षा आउने र मित्र राष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ ।’

मन्त्रालयले त्यस्ता गतिविधि गर्नेमाथि निगरानी भइरहेकोसमेत बताएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : ५५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन