रियल मड्रिड स्पानियोलसँग पराजित « Khabarhub

रियल मड्रिड स्पानियोलसँग पराजित


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड नियोलसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ गोलले पराजित भएको हो ।

राउल थोमस र  एलेक्स भिदालले गोल गर्दै स्पानियोललाई २-० को अग्रता दिलाएको खेलमा रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काए ।

हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । स्पानियोल ९ अंकसहित १२औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ५९ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट