ईपीएलमा आज पनि दुई खेल, कसको भिडन्त को सँग ? « Khabarhub

ईपीएलमा आज पनि दुई खेल, कसको भिडन्त को सँग ?


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्दैछन् । आजै हुने दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजको प्रतिस्पर्धा हुनेछ ।

चितवन र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । भैरहवा पनि प्ले अफमा पुगिसकेको छ ।

काठमाडौं र पोखराबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ । पोखरा प्ले अफमा पुग्न संघर्षरत छ भने  काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : ४० बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध