किरणको ‘जुनी जुनी’मा कमलसँग गीता « Khabarhub

किरणको ‘जुनी जुनी’मा कमलसँग गीता


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘जुनी जुनी’को भिडियो सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीतमा तयार भएको गीतमा धिरज श्रेष्ठको एरेञ्ज छ ।

भिडियोमा गीता ढुंगाना र कमल सिंह फिचर्ड छन् । भिडियोमा लोकराज अधिकारी सहायक निर्देशक, बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एलबम ‘तरंग’को चर्चा पश्चात गायक किरणको एकल स्वरमा एलबम ‘जुनी जुनी’मा समावेश पहिलो भिडियो बजारमा ल्याएका हुन् ।

‘ओई काजल’ बोलको गीतबाट चर्चामा आएकी गीता पछिल्ला दिनमा भिडियोमा व्यस्त छिन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ४६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव