ट्याङ्काको सुनमा लोभिए बले र मुन्नी « Khabarhub

ट्याङ्काको सुनमा लोभिए बले र मुन्नी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सचिन रौनियारको स्वरमा रहेको नयाँ गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत छ । गीतमा सचिनलाई गायनमा गायिका रचना रिमालले साथ दिएकी छन् ।

भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का सागर लम्साल ‘बले’ र प्रियना आचार्य ‘मुन्नी’ फिचर्ड छन् । भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ ।

भिडियोलाई एम ८ म्युजिक फ्याक्ट्रीनामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १२ : ०० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल