‘पानी मिठो इलाम बजारको’ गीतमा देखिइन् सञ्जिवनी « Khabarhub

‘पानी मिठो इलाम बजारको’ गीतमा देखिइन् सञ्जिवनी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेढ दशकअघिको लोकप्रिय गीत ‘पानी मिठो मेरो हजुर इलाम बजारको’को भिडियो सार्वजनिक भएको छ । सञ्जिवनी भेलाण्डेको स्वर रहेको गीतमा निलम आङबुहाङ राईको शब्द, सुरेश अधिकारीको संगीत र अमुल कार्कीको एरेञ्ज छ ।

इलामे गीतकार निलमले गीतमा आफ्नो जन्मस्थानको सुरम्य प्राकृतिक छटा र सौन्दर्यलाई बयान गरेकी छन् । यो गीत गीतकार निलमको एलबम ‘जुनी जुनी’मा समावेश छ । गीतको भिडियोमा सञ्जिवनी नै फिचर्ड छिन् ।

गायिका सञ्जिवनीले यो गीत आफूलाई मनपर्ने भएकाले डेढ दशकपछि नयाँ भर्सनमा ल्याएको बताइन् । सार्वजनिक भिडियोको गीतमा चिराग पान्चालको फरक शैलीको संगीत संयोजन छ । भिडियोका निर्देशक मीत घई हुन् ।

भिडियो निलम क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ४८ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने