च्याम्पियन्स लिग : लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई हराएको छ ।

बुधबार राति एनफिल्डमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० ले हराएको हो । लिभरपुलको जितमा जोटा र मानेले एक एक गोल गरे ।

लिभरपुल शतप्रतिशत जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । गत अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा रियल मड्रिडसँग पराजित भएपछि लिभरपुलले प्रतियोगितामा हार ब्यहोरेको छैन ।

समूह बीमा लिभरपुलको ४ खेलबाट १२ अंक छ । दोस्रो स्थानको पोर्टोको ५, तेस्रो स्थानको एट्लेटिको मड्रिडको ४ र एसी मिलानको १ अंक छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ८ : ०१ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित