वीर्यबारे रोचक ७ जानकारी « Khabarhub

वीर्यबारे रोचक ७ जानकारी


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीर्य एक जैविक तरल पदार्थ हो । जो महिलाको योनिमा छाडियो भने र डिम्बसंग निषेचित भए गर्भ रहन्छ । वीर्य बारे धेरैलाई थाहा नभएका केही कुरा चर्चा गरौं ।

– एक पुरुषको आधा वीर्यमात्र सिधा लाइनमा तैरिने गर्दछ । तैरनुको अर्थ सक्रियतासँग सम्बन्धित छ । केही वीर्य सर्कलको चारैतिर तैरिने गर्दछ वा वीर्यको प्रवाहसँग अलग हुन्छ ।

– औसत वीर्य नमूना ३० लाख हुन्छ, जो एक चम्चाको दुई तिहाई हुन्छ ।

– सामान्य रुपमा एक पुरुषले एक सेकेन्डमा १५ सय ‘स्पर्म सेल’ पैदा गर्ने गर्दछ ।

– यदि एकपटकको स्खलनमा जीवनको सम्पूर्ण वीर्य निकालियो भने यो मिलाउँदा ९ किलोमिटर लामो हुन्छ ।

– गर्मीका कारण वीर्यको सक्रियता कम हुन्छ । शरीरका अन्य भागको तुलनामा वीर्य सात डिग्री फरेनहाइट कुलिङमा रहन्छ ।

– स्खलनमा ९० प्रतिशत वीर्य विकृत हुन्छन् ।

– लाखौंमा एक वीर्य महिलाको अण्डासँग मिलेर प्रजनन गर्ने गर्दछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ५ : ५१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई