च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोको बराबरी « Khabarhub

च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोको बराबरी


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार राति भएको समूह ‘बी’ को खेलमा इटालियन सिरी ए क्लब मिलान र पोर्चुगिज क्लब पोर्टोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पोर्टोका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे ।बराबरीसँगै एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा । मिलान भने समूहमा पहिलो अंक जोडेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ८ : २५ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित