‘आँशुको धारा’मा दाजुबहिनीको कथा | Khabarhub Khabarhub

‘आँशुको धारा’मा दाजुबहिनीको कथा


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत ‘आँशुको धारा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ ।

एक्सन स्टुडियोमा रेकर्ड गरिको गीतमा प्रभावन जेको संगीत संयोजन, कर्ण सञ्ज्यालको रेकर्ड र मनोज परियारको मिक्सिङ छ ।

साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा कृष्ण गौतमको सम्पादन रहेको छ । विदेशमा रहेको टुहुरा दाजु र गाउँमा रहेकी टुहुरी बहिनीको भेट हुन नपाएको कथा बोल्ने भिडियोमा साजन पराजुली, अस्मी थापा र बाल कलाकार स्नेहा चालिसे तथा युग पौडेलको अभिनय रहेको छ ।

भिडियो डिएआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : २६ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण