‘आँशुको धारा’मा दाजुबहिनीको कथा « Khabarhub

‘आँशुको धारा’मा दाजुबहिनीको कथा


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत ‘आँशुको धारा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ ।

एक्सन स्टुडियोमा रेकर्ड गरिको गीतमा प्रभावन जेको संगीत संयोजन, कर्ण सञ्ज्यालको रेकर्ड र मनोज परियारको मिक्सिङ छ ।

साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा कृष्ण गौतमको सम्पादन रहेको छ । विदेशमा रहेको टुहुरा दाजु र गाउँमा रहेकी टुहुरी बहिनीको भेट हुन नपाएको कथा बोल्ने भिडियोमा साजन पराजुली, अस्मी थापा र बाल कलाकार स्नेहा चालिसे तथा युग पौडेलको अभिनय रहेको छ ।

भिडियो डिएआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : २६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल